Terms & Conditions
- In Lunch Party, Buffet must close on 4:00 PM & venue should be clear on 4:15 PM.
- In Dinner Party, Buffet must close on 10:00 PM & venue should be clear on 10:30 PM.
- Verbal booking will not be considered as “Confirmed”.
- Client have to pay NRs. 25000/- Non-refundable amount as advance for Event Confimation.(will adjust
on any party within 6 month)
- Client has to bear the total amount, if the no of guarented pax does not meet and if pax increase client
has to pay accordingly.
- Incase of any physical damage during event time by the guest, that has to be pay by the client.
- Incase of loss of any guest belonging, we are not liable.
- Bar will be closed by 8:30 PM and DJ at 9:00 PM strictly.
- Extra charge for Addition Services
- Above mentioned Amount is estimated cost only.
नियम तथा सर्तहरू
१. लन्च पार्टीमा बुफे दिउँसो ४:०० बजे बन्द गर्नुपर्नेछ र स्थान ४:१५ बजेभित्र खाली गर्नुपर्नेछ।
२. डिनर पार्टीमा बुफे राति १०:०० बजे बन्द गर्नुपर्नेछ र स्थान् १०:३० बजेभित्र खाली गर्नुपर्नेछ।
३. मौखिक बुकिङलाई “पक्का” मानिने छैन।
४. कार्यक्रम पक्का गर्न ग्राहकले अग्रिम रकम NRs. २५,०००/- (फिर्ता नहुने) तिर्नुपर्नेछ। (यो रकम ६ महिनाभित्र कुनै पनि पार्टीमा समायोजन गर्न सकिनेछ।)
५. निश्चित गरिएको पाहुनाको संख्याभन्दा कम भएमा पनि ग्राहकले सम्पूर्ण रकम तिर्नुपर्नेछ र यदि पाहुनाको संख्या बढेमा सो अनुसार थप रकम तिर्नुपर्नेछ।
६. कार्यक्रममा पाहुनाद्वारा कुनै भौतिक क्षति भएमा त्यसको जिम्मेवारी ग्राहकले लिनुपर्नेछ।
७. पाहुनाको कुनै व्यक्तिगत सामान हराएमा हामी उत्तरदायी रहनेछैनौँ।
८. बार राति ८:३० बजे र डीजे राति ९:०० बजे कडाइका साथ बन्द हुनेछ।
९. अतिरिक्त सेवाहरू लागि अतिरिक्त शुल्क लाग्नेछ।
१०. माथि उल्लेखित मूल्य अनुमानित रकम मात्र हाे ।